कोरोना उपचार कोषमा छिमेक लघुवित्तद्वारा २५ लाख योगदान गर्ने घोषणा

Advertisement

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा छिमेक लघुवित्त वित्तीय संस्थाले २५ लाख रुपियाा योगदान गर्ने घोषणा गरेको छ ।

कोरोना भाइरस विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको अवस्थमा नेपालमा उक्त महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको छिमेक लघुवित्तले जनाएको छ ।

Advertisement

Advertisement