१५६ जना थपिए कोरोना संक्रमित, एक हजार ४२ पुग्यो संख्या

Advertisement

काठमाडौं । शुक्रबर एकै दिन १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १५६ जना नयाँ संक्रमित थपिएको पुष्ठि गरेको हो ।

अब कोरोना संक्रमितहरुको संख्या एक हजार ४२ जना पुगेको छ । त्यस्तै, अर्का एक जनाको कोरोनाका कारण मृत्यु पनि भएको छ । ललितपुरका ५६ वर्षिय पुरुषको मृत्यु भएको हो

Advertisement

Advertisement

Advertisement