असार २८ गतेबाट कुमारी बैंक र देवः विकासको एकीकृत कारोबार, चुक्ता पूँजी १२ अर्ब ५१ करोड

Advertisement

काठमाडौँ । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेबाट एकीकृत गर्ने भएको छ ।

कुमारी र देवःको एकैदिन जेठ १९ गतेको साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थियो । राष्ट्र बैंकबाट अन्तिम स्वीकृत प्राप्त भएपछि एकीकृत कारोबार हुन लागेको हो ।

देवःलाई प्राप्ति गरेपछि कुमारीको चुक्ता पूँजी १२ अर्ब ५१ करोड रुपैयाँ हुनेछ ।

Advertisement

Advertisement

Advertisement