'नेप्सेमा विदेशी लगानीकर्ता भित्र्याउनुु, इण्डेक्सलाई परिमार्जन गर्नु'

Advertisement

काठमाडौं । पुँजी बजार सम्बन्धमा अध्ययन गर्न गठित संसदीय उप समितिले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा विदेशी लगानी भित्र्याउन सिफारिस गरेको छ ।

सांसद रामकुमारी झाक्री नेतृत्वको उप समितिले नेप्सेको संरचनागत सुधार गरि पुँजी र प्रविधिसहितको विदेशी ख्याति प्राप्त रणनीतिक साँझेदार भित्र्याई स्वामित्व समेत पुनरसंरचना गर्न सिफारिस गरेको हो ।

त्यस्तै, नेप्सेको इण्डेक्सलाई कारोबार, पुँजी र क्षेत्रका आधारमा परिमार्जन गर्न सिफारिस पनि गरेको हो ।

Advertisement

Advertisement

Advertisement