Advertisement

काठमाडौं । सरकारले भारतसँग सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत थप दुईवटा पेट्रोल पाइपलाइन निर्माणको लागि सहयोगको प्रस्ताव गरेको छ । विद्युत उत्पादन थपिने क्रम जारी रहेको बेला जैविक इन्धन (फोसियल फ्युल)को प्रयोग घटाउनुपर्ने बेला उल्टै थप आयातको आधार तयार हुने ग...

काठमाडौं । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा आयात–निर्यातमा कमी आएको छ । विदेशी मुद्राको संचितिमा चाप परेसँगै आयातमा गरिएको कडाईको प्रभावित  भएपछि आयात निर्यात खुम्चिएको हो । सरकारले सवारी साधन, सुनचाँदी, महँगा रक्स...

काठमाडौं । सरकारी तथ्यांकअनुसार गएको आर्थिक बर्ष आयात २४.७२ प्रतिशतले बढेर १९ खर्ब २० अर्ब ४४ करोड रुपियाँभन्दा भएको छ । आयात प्रतिस्थापन, निर्यात प्रोत्साहज र उत्पादन वृद्धिमार्फत मुलुकलाई आत्मनिर्भर बनाउने कुरा बर्षौंदेखि हुँदै आए पनि नजिता भने प्रतिकुल आउने गरेको छ ।&...

काठमाडौं । आकाशे पानी र हात धुने पानीको सदुपयोग गर्दै अत्याधुनिक शौचालय काठमाडौं उपत्यकामा छ वटा बनिसकेका छन् । सन् २०२० देखि काठमाडौंका विभिन्न स्थानमा स्वच्छ, महिलामैत्री, अपाङ्गमैत्री, वातावरणमैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालय निर्माणको काम ‘एरोसान...

काठमाडौं । केही दिनअघि ‘दाङका किसान मह नबिकेपछि निराश’ भन्ने समाचार आएको थियो । उक्त समाचारपछि गएको आर्थिक बर्षमा विभिन्न देशबाट मह आयातमा करोडौं रकम बाहिरिएको सरकारी तथ्यांक सार्वजनिक भएको थियो ।  अहिले दाङका मह उत्पादक किसान मह बिक्री गर्ने...

काठमाडौं । दैनिक ८५० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योग संचालनमा आएको भोलिपल्टै (सोमबार) चार मजदुर घाइते भएका छन् ।  गत आइतबारदेखि संचालनमा आएको उद्योगमा रहेको मेसिनको ‘साइकोन’ जाम भएपछि खोल्ने क्रममा सिमेन्टको तातो ध...

काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति ल्याउने अन्तिम तयारीमा छ । तरलता अभाव, व्यापार घाटा, शोधनान्तर घाटा, विदेशी मुद्रा संचितिमा परेको चास, महंगी, महंगो ब्याजदरका कारण अर्थतन्त्र संकटमा त पर्ने होइन् ? भन्ने चिन्ता बढिरहेको बेल...

काठमाडौं । उद्योग विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्ष २०७८–७९ मा २६० उद्योग सञ्चालनका लागि करिब ५० अर्ब १८ करोड रुपियाँ विदेशी लगानी (एफडीआई)को प्रतिवद्धता स्वीकृत भएको छ ।  यस अवधिमा ठूला उद्योग पाँच वटा, मझौला उद्योग ५७ वटा र साना १९८ वटा ...

काठमाडौं । देशमै सजिलै पाइने बाँस, काठ आदिबाट बन्ने ‘टुथपिन’ (दाँत कोट्याउने सिन्का) आयातको लागि यस आर्थिक बर्षमा नेपालबाट दुई करोड ५३ लाख ५२ हजार बाहिरियो । सो मूल्य बराबरको ८४ हजार तीन सय ८७ किलोग्राम बराबरको टुथपिन चालु आर्थिक को ११ महिनामा आयात...

काठमाडौं । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असार महिनामा १४ अर्बभन्दा बढि लगानीको प्रतिवद्धतासहित सात उद्योग दर्ता भएका छन् । ती उद्योगहरु असार २९ गतेसम्म विभागमा दर्ता भएका हुन् ।  दर्ता भएका उद्योगहरुमा चार वटा ठूला र बाँकी साना त्थ्ँ मझौला ...

विदेशीस्तरकै पाठ्यक्रमनुसार नेपालको पढाइ भए पनि नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या एक दमै बढिराखेको छ । यहाँको मोटो, परिस्थिति सुहाउँदो र विदेशीस्तर​को शिक्षा नेपालकै विश्वविद्यालयअन्तर्गतका कलेजले दिइराखेको भए पनि नेपालमा स्थापित विदेशी विश्वविद्यालयअन्तर्गतका...

काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत गरिएको करको दर हेरफेरले सेनेटरी प्याड, वायर, वनस्पति ध्यू तेललगायत पूर्वका करिब सय वटा स्वदेशी उद्योग धराशायी बनेका छन् भने करिब ६० हजार रोजगारी गुम्ने जोखिम बढेको छ ।  आइरन उद्योग, वनस्पति घ्यूतेल उद्योग र स...

काठमाडौं । राजा महेन्द्रले सञ्चालनमा ल्याएका तर २०४६ सालको राजनीतिक परिवर्तनपछिको बहुदलीय सरकारले बन्द गरेका उद्योगहरु फेरि सञ्चालनको तयारी गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण दिएका र रणनीतिक महत्वका उद्योगहरु बेचेर खाएको भन्दै जनताले विशेषगरी सत्तारुढ नेपाली का...

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा विगत आठ वर्षदेखि कार्यरत युवा वैज्ञानिक रोशन पाण्डे एक प्रतिभाशाली व्यक्ति हुन् । साना जलविद्युतको क्षेत्रमा अनुसन्धान गर्दै आएका उनी नेपालमा संचालित साना जलविद्युत आयोजनाहरुको स्थलगत अध्ययन तथा अनुगमन कार्यमा लामो समयदेख...

पर्यटन क्षेत्रमा २० वर्ष लामो समय व्यतित गरेका दीपकराज जोशी नेपाल पर्यटन बोर्डको सीईओ हुँदै अहिले  नेपाल उद्योग परिसंघ (सीएनआई)मा महानिर्देशकको रुपमा कार्यरत छन् । दुई महिनाअघि नियुक्ति पाएका उनले नेपालको समग्र उद्योग र व्यवसायको क्षेत्रलाई विकसित बनाउन सकिएन भने ...

काठमाडौं । ऐतिहासिक महत्व बोकेको कमल पोखरीबाट यतिबेला दुर्गन्ध फैलिएको छ । पोखरीमा त्यहाँका माछा भटाभट मरेर दुर्गन्धित भएपछि पोखरीको छेउछाउमा पुग्नेहरु नाक थुनेर हिड्न बाध्य  छन् । रमणीय दृष्य हेर्न र घुम्न जाने जोकोही पोखरीको गेटभित्र छिर्नासाथ नाक खुम्च्याए...

पर्यावरण विज्ञान र कार्बन व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका कुशल गुरुङ वातावरणमैत्री व्यवसायमा बढी संलग्न छन् । वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरुको प्रमुख भएर उन देशको विभिन्न ठाउँमा परामर्श दिने कामसमेत गर्छन् । विगत दुई वर्षदेखि पोखरामा गुरुङ र उनको समूहले २५ करोड...

सरकारले आउँदो आर्थिक बर्षका लागि जारी गरेको बजेटलाई लिएर निजी क्षेत्रले समर्थनसँगै आलोचना पनि गरिरहेको छ । बजेटको धेरै प्रावधानबाट खुशी नै भएका व्यवसायी कतिपय कुराबाट भने असन्तुष्ट छन् । विशेषगरी ध्यू तेल उद्योग, स्यानिटरी प्याड उद्योग आदिमा गरिएको करसम्वन्धी व्यवस्थाका ...

यही आउँदो असार ३ देखि ललितपुर महानगरपालिकाको कार्यालयसँगै रहेको खुल्ला स्थानमा ‘ललितपुर महानगर घरेलु प्रदर्शनी’ ‘मेड इन ललितपुर एक्स्पो’ हुँदैछ । महानगरपालिका र नेपाल घरेलु तथा साना उद्योग महासंघ, ललितपुर महानगर कमिटिले आयोजना गर्ने मेला...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) पाँच वर्षे रणनीतिक योजना तयार गरेका छन् । उनको पार्टी नेकपा एकीकृत समाजवादीले श्रेष्ठलाई फिर्ता बोलाएर सो ठाउँमा अर्कोलाई पठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरिसकेको छ ।  ...