Advertisement

काठमाडौं । प्रभु बैंकको रिक्त २ सञ्चालक पदमा २ जना चयन भएका छन् ।  सञ्चालक समितिको हिजो बसेको बैठकले संस्थापक शेयरधनी समूहबाट क्याउड मण्डप प्रालिका प्रतिनिधि काठमाडौं महानगर ४ विशालनगरका किशोरजंग कार्की र सर्वसाधारण समूहबाट ललितपुर १५ का भावना बलायरलाई सञ्च...

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बै...

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २२औं वार्षिक साधारणसभा आज (वैशाख १८ गते) बस्दैछ । तर, बैंकले लगानीकर्तालाई निराश बनाउने भएको छ । सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव राखिएको छैन ।  सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११.३० ...

काठमाडौं । विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो ११ लाख कित्ता संस्थापक शेयर बेच्ने भएको छ । सोहीअनुसार पुनर्बिमा कम्पनीले ग्रुपको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ ।  यो शेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति तथ...

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा बढेको छ । लघुवित्तले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो ।  समीक्षा अवधिमा लघुवित्तले १ करोड १३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आव...

काठमाडौं । रेमिट्यान्स (विप्रेषण) भित्र्याउन उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल राष्ट्र बैंकले नेपाल एसबिआई बैंकलाई सम्मान गरेको छ ।  राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा गभर्नर  महाप्रसाद अधिकारीले बैंकका सीईओ दिपककुमार डेलाई उक्त सम्मान प्रदान...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सीईओहरुको उमेर हद घटाएको छ । अब ६५ वर्ष कटेका व्यक्ति सीईओ पदमा नियुक्त हुन पाउने छैनन् । यसअघि उमेर हद ७० वर्ष थियो ।  प्राधिकरणले आज बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देनशका, २०८० जारी गर्दै उमेर हद घट...

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको लािग ज्योति विकास बैंकले राहत वितरण गरेको छ ।  बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्...

काठमाडौं । बैंकिङ कारोबारमा सबैभन्दा धेरै प्रयोग हुने सेवामा पर्छ कार्ड सेवा । खाता खोलिसकेपछि अधिकांश ग्राहकले डेबिट कार्ड प्रयोग गर्छ भने आवश्यकता अनुसार क्रेडिट, फ्रिडम, ट्राभल जस्ता विभिन्न कार्डहरु पनि प्रयोग गर्छन् ।    कार्डहरु खल्तीमा राखेर हिड्न पनि स...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ ।  यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपियाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ ।  वातावरणमैत्री गतिविधिहरुलाई उत्प्र...

काठमाडौं । नबिल बैंकले तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापकको नाममा रहेको कुल तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी विनयकुमार तोदीको नाममा रहेको (साविक गुराँस लाइफको) एक लाख १५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनी मात्रै...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा डाकेको छ ।  सभा आगामी जेठ ९ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सातौ वार्षिक साधारण सभा आउदो जेठ ९ गते ब...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ७६ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिमाको तुलनामा ७५.७९ प्रतिशतले वृद्धि भएको देखिएको छ । समीक्षा अवधिमा कम्पनीले ...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको पाँच लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।  यो शेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन पाउनेछन् ।  न्यूनतम मूल्य प्रतिकित्ता १७० ...

  काठमाडौं । महालक्ष्मी विकास बैंकले गत  बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ ।  बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरद...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्या...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट वैशाख १२ गते स्वीकृत भएपछि कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोन...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनद्वय विराटकुमार श्रेष्ठका नाममा रहेको २७ हजार ३७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको दुई हजार ७४५ कित्ता शेयर बिक्रीमा ल्याएको...

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भ...

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर गरेर पीडितहरुको रकम फिर्ता गर्ने दोहोर्याएका छन् ।  शुक्रवार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीसँगको भेटका क्रममा उनले सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका छन् ।  शुक्रवार राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र सकारात्मक बाटोमा रहेकाले मुलुकको चालु आर्थिक वर्ष...

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्धारा शुक्रबार राष्ट्र बैंकको ६९औं बार्षिकोत्सवमा व्यक्ति विचार १. २०८१ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनापछि वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्वका साथै देशक...

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ ।  नेपाल राष्ट्र बैंकले आफ्नो ६९औँ वार्षिकोत्सवको  अवसरमा आर्थिक वर्ष २०७९–८० मा  रेमिटेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भए...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार ६९औँ वार्षिकोत्सव विशेष समारोहका बीच सम्पन्न गरेको छ । उक्त अवसरमा विभिन्न संस्था र व्यक्तित्वहरुलाई सम्मान समेत गरियो ।