Advertisement

मोरङको लेटाङ नगरपालिका–८ को जाते बजारमा बनेको बाँसको रेस्टुरेन्ट ९बेम्बो हाउस०मा रहेको ढुङ्गाको बुलेट बाइक । ढुङ्गाको बुलेट बाइक लामो समय हङकङ बसेर स्वदेशमै कहि गर्ने उद्देश्यसहित नेपाल फर्केका शङ्कर लिम्बुले आफैं निर्माण गरेका हुन । बेम्बो कटेज र ढुङ्गाको बुले...

कुश्मा । पर्वतको कुश्मा नगरपालिका– ४ स्थित पाखाथरमा निर्माणाधीन नेपाल पार्कमा बन्दै गरेको नेपालको नक्सा । रातमा पनि देखिने गरी बनाउँदै गरिएको नक्साको लम्बाइ ५७ फिट र चौडाइ १६ फिट रहेको छ । गुप्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको वनको जग्गामा पर्यटन ...

काठाडौं । सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सजिलो नै लाग्छ । तर पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दैछ ।  सवारी चाप, धुलो धुवाँसँगै ...

काठमाडौं । अहिले हरेक होटल, रेष्टुरेन्ट, चिया पसलमा मूल्य बढेको छ । मूल्य बढे पनि तीनमा ताजा र गुणस्तरीय खाने कुरा पाइने कुराको कुनै सुनिश्चितता हुँदैन् । न सरकारी निकायहरुले नै तिनको प्रभावकारी अनुगमन गर्ने गर्छ ।  तर बौद्धमा एउटा यस्तो रेष्टुरेन्ट छ शान्त व...

म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलमा कोरियाबाट फर्किएका सुनिल बानियाँ र जापानबाट फर्केकी उहाँकी श्रीमती निरुता भण्डारीले सञ्चालन गरेको बङ्गुर फार्म । तस्बिरः ध्रुवसागर शर्मा/रासस

काठमाडौं । प्रकृतिमाथि जति आक्रमण गर्यो, त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ । हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरुप प्राकृतिक विपद्का घटनाहरु बढ्दै जान्छन् ।  अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ । प्राकृतिक स्रोतमाथिका दोहनले प्रकृति त ...

काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा  दोहोर्याएर विश्वका १४ सर्वोच्च शिखरहरुको सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेका छन् । यससँगै उनले विश्व कीर्तिमान पनि कायम गर्न सफल भएका छन् ।  दोहोर्याएर १४ वटा अग्ला हिमाल सफल आरोहण गरेर शनिबार नेपाल फर्किएका शेर्...

काठमाडौं । नौलो र नयाँ ठाउँमा घुम्ने रहर कस्लाई  लाग्दैन् र ? घुम्नु त यस्तो ठाउँमा घुम्नु जुन विश्वकै अग्लो ठाउँमा निर्मित होटलमा रात बिताएर चारैतिर हिमालको रमणीय दृश्यवलोकन गर्दै घुम्न पाइयोस, फोटो खिच्न पाइयोस र अविश्मरणीय अनुभूति गर्न पाइयोस् ।  यस्तै स्...

काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाखभन्दा धेरै जनसंख्या छ । त्यसमध्ये २० लाखले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् भने ४० लाखले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो ।  त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ । दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने स...