Advertisement

काठमाडौं । सनातन हिन्दु राष्ट्रको पक्षमा चलाएको अभियानमा नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन् । यसअघि ढुलमुले नीति लिँदै आएका उनले कहिले राजासहितको हिन्दूराज्यको कुरा गर्ने कहिले गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा बोल्ने गर्दै आएक...

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको भन्दै असन्तुष्टि जनाएका छन् । उपकुलपति छनौटमा भागबण्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले असफलसिद्...

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङले आफ्नो पार्टीबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन् । सोमवार काँग्रेसको महासमिति बैठक उद्घाटनका क्रममा उनले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीहरुसम्...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय स्वाधिनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा बढेको बताएका छन् ।  सोमवार राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरे यताका सन्दर्भहरु, राजन...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।  राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र ने...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन नसक्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले आफ्‌नो श्रोत, साधन र सीप सबै यसमा समाहित हुनुपर्ने बताएका छन् ।  यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्ने शाहले बताएका छन् ।...

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले आफूहरु सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ? भनि पार्टी नेतृत्वलाई प्रश्न गरेका छ्न् । सो पार्टीको महासमिति बैठकमा कोइरालाले सभापति शेरबहादुर देउवालाई यस्तो प्रश्न गरेका हुन्  ।  जिल्ला जिल्लामा पार्टीक...

काठमाडौं । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो ।  बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व च...

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाको संयोजक बनेका छन् । आज बिहान एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले  ...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहकार्य जरुरी भएको बताएका छन् ।  विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद्ले आज आयोज...

काठमाडौं । माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरु अब एउटै केन्द्रमा एकतावद्ध हुनुको विकल्प नरहेको बताएका छन् ।  मंगलवारबाट राजधानीमा शुरु भएको पार्टीको विधान अधिवेशन्मा उनले अब ढिलो नगरी एउटै मोर्चा ...

काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न पनि नसकिने बताएका छन् । सोमवार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताउँदै यसले जनताका दु...

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताएका छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताएका हुन् ।  एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम...

काठमाडौँ । नेपाली कांग्रेस नेता एवं  पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ । अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतले आलमलगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान...

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिस्थिति तरल, जटिल र पेचिलो बन्दै गएको बताएका छन् ।  शुक्रबार आफ्नो पार्टीको स्थायी समिति बैठकमा उनले वर्तमान राजनीतिक परिस्थिति तरल रहेको ब्रिफिङ गरेका हुन् । सो पार्टीका प्रवक्ता अग्न...

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रवार काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको कार्यक्रममा उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खाली भए पनि नेताहरु भाषण गरिरहेको देखिने ग...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन् ।  शुक्रवार अध्यागमन विभागमा आयोजित एक कार्यक्रममा प्रहरीहरु प्रदेशलाई समेत भाग लगाउन चाँडै समायोजन समिति घोषणा गर्ने बताएका हुन् । केही ...

काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६...

काठमाडौं । संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । लामो पखाईपछि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेका पौडेलका हुन् । महासचिवमा नियुक्तिअघि पाण्डेयले आजै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिएका थिए । पौडेलका ...

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा  निधन भएको छ । झापा अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।  बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरु बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।  सोमवार संसद बैठकबाट बाहिरिने क्रममा उनले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउ...

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधिन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन् ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सडकमा पार्किङ निशेष गरेर धरहराको भूमिगत पार्किङ स्थलमा निःश...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् ।  सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले टीआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरु नमिलेकाले मिल्न बाँक...

काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबार (आज) देखि सुरु हुँदै छ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेका छन् ।  यस हिउँदे...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाईयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएको उनको तर्...