Advertisement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका छन् ।  बिहीवार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन न...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्नसक्ने बताएका छन् ।  सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उहाँले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गरे । बुधवार विराटनग...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल—भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताएका छन् ।  बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले नेपाल—भारत प्रवुद्ध समू...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र संसदीय समितिले दिएको निर्देशनहरु सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गरेका छन् ।  बुधवार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले समितिका सांसदहरुले उचित रुपले उठाए...

काठमाडौं । कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।  मंगलवार सभासद मञ्चले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ढुंगानालाई अतिथिक...

काठमाडौं । नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सोमवार पत्रकार सम्मेलन गरी उनले लोसपा छोडेको घोषणा गरेका हुन् ।  महतोले कुनै एउटा पार्टी र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, काँग्रेस, ...

काठमाडौं । नेपाली काँग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छिन् ।  सोमवारको प्रतिनिधि सभामा बोल्दै उनले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरेकी हुन् । उनले बजेट दिनका लागि सांसदहरु हान...

काठमाडौं । प्रतिपक्षी दलहरुले विवादित मन्त्रीहरुको राजीनामा लघुवित्त तथा मिटरब्याज पीडितहरुको समस्या समाधानको विषयलाई लिएर सोमबार पनि संसद अवरोध गरेका छन् ।  विपक्षी साँसदहरुले आफूहरुका माग सम्बोधन नगरेको भन्दै नाराबाजी गरेका थिए । फागुन ६ गतेदेखि विषय उठ...

काठमाडौं । निर्वाचन आयोगले सरकारको परामर्शमा प्रतिनिधिसभामा रिक्त रहेको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचन आगामी वैशाख १५ गते हुने जनाएको छ ।  प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडको प्रदेशसभा सदस्य पृथ्वी...

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख अग्नि सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दावी गरेका छन्  । संघीय गणतन्त्रको विरोधमा चर्को आवाज उठिरहेको बेला उनले गणतन्त्र नै जनताले खोजेको दावी गरेका छन् ।  आईतवार आफ्नो ...

काठमाडौं । सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।  आईतवार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई यस्तो चेत...

काठमाडौं । बझाङ र इलाममा उपनिर्वाचन हुने भएको छ । संघीय सासंदको निधन भएपछि उपनिर्वाचनको मिति तय भएको हो ।  इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट स्वर्गिय सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको निधन भएपछि निर्वाचन आयोगले सो स्थानमा उपनिर्वाच...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेसलाई विशेष व्यवस्था गर्ने आश्वासन दिएका छन् । धनुषाको सबैला र सिरहाको कल्याणपुर जोड्ने पक्की पुलको शिलान्यास गर्दै शनिबार उनले सो आश्वासन दिएका हुन् ।  आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई ख...

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन् ।  शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरुले लडेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगाय...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रश्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन् ।  शुक्रवार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रममा उनले अबको ५ दिनभित्रमा उपसमितिबाट...

काठमाडौं । क्यानडा र नेपाल ए बीचको तीन खेलको एकदिवसीय श्रृंखला क्यानडाले २—१ ले जितेको छ । बिहीवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाल एलाई ४ विकेटले पराजित गरेसँगै श्रृंखलामा पनि अधिकार जमायो ।  एक सय ८२ रनको मध्यम लक्ष्य पाएको क्या...

काठमाडौं । शंकर भण्डारी नेतृत्वको नेपाली कांग्रेसका नेताहरुबाट सुरु गरिएको वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियानले एक हजार ६१ जनाको हस्ताक्षरसहितको पत्र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवालाई बुझाएको छ । महासमिति बैठक समापनको सुरुमा अभियानका संयोजक एवं केन्...

काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । उक्त घटनाको छानविन गर्न गठित समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएपछि बिहीबार साँसदहरुले संसद बैठकमा उठेर व...

काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठकको तेस्रो दिन नेताहरुले राखेका पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ । आज बुधवार नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले पत्रकार सम्मेलनमा मंगलवार प्रश्तुत भएका प्रतिवेदनमाथि महासमि...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुक लागि अभिशाप भइसकेको बताएका छन् । मुलुकलाई गम्भीर दुर्घटनाबाट जोगाउन काँग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको संघीय गणतान्त्रिक व्यवस्थाबिरुद्धको आन्दोलनका कार्यक्रम शुरु गरेको छ । राप्रपाले आज काठमाडौंसहित देशभर आन्दोलन शुरु गरेको हो ।  भृकुटीमण्डपमा भेला भई उनीहरुले राजसंस्था पुनः स्थापना, हिन्दू अधिराज्य कायमलगायतका माग ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार ४० बुँदे मागपत्र बुझाएको छ ।  आजैदेखि राजधानीसहित देशभर आन्दोलन थालेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री दाहाललाई मागपत्र बुझाएका हुन् । राप्रपाका अध्यक्ष राजे...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले पार्टीले बुधवारबाट शुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताएका छन् ।  मंंगलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्...

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन् ।  ओलीले सरकार आफैँले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीना...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएकाछन् ।  ओलीले सरकार आफैँले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा...