Advertisement

काठमाडौं । चेन डिपार्टमेण्टल स्टोर सेल्सबेरीले महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनमा सेवा सुरु गरेको छ । विगत ३० बर्षदेखि सेलवेज र १० बर्षदेखि सेल्सबेरी ब्राण्डको आफ्नै भवनमा उच्चस्तरको स्टोर सुरु गरिएको हो ।  सेलवेज ग्रुप अन्तर्गत सेलवेज क्यास एण्ड स्पारी...

काठमाडौं । चौधरी समूह (सीजी)ले नेपालमा चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाईबाट वाइवाइ चाउचाउको उत्पादन सुरु गरेको थियो ।  नेपाली उपभोक्ताहरूका लागि नेपालमै बनेको ब्राउन नुडल्स उपलब्ध गराउन भन्दै चाउचाउ उत्पादन गर्ने सीजी पहिलो कम्पनी हो । आज विभिन्न प...

काठमाडौं । चितवनको भरतपुृरमा स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि सहयोग पुर्याउने उद्देश्यले ‘औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला’ सुरु भएको छ ।  चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ,...

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरूमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरि...

काठमाडौं । सफा र राम्रो तरकारी खान मन कसलाई नलाग्ला ? त्यसैले हामी उपभोक्ता टाढैको भएपनि राम्रो र सफा स्थानमा गएर नै तरकारी किन्ने गर्दछौँ । तरकारी मात्रै होइन, अन्य सामग्री किन्नको लागि पनि हामी सफा र राम्रो ठाउँ रोज्दछौँ । काठमाडौं देशको राजधानी त हो तर व्यवस्थापन न...

काठमाडौं । नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ ।  स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२४’ बिहीवारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ ।  प्रदर्शनीको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरे । त्यस क्रममा श्रममन्त्री अर्यालले मुलुकमा रोजग...

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।&...

काठमाडौं । कोरोना महामारी र रुस–युक्रेन युद्धबाट सिर्जित आर्थिक मन्दीको प्रभाव व्यापारिक मलमा पनि परेको छ । विराटनगरमा पछिल्ला पाँच वर्षमा ठूलो लगानीमा सञ्चालनमा आएका केही व्यापारिक मल बन्द भएका छन् ।  हालै मात्र विराटनगर महानगरपालिका–८ हाटखोलामा...

काठमाडौँ । मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय...

काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।  नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको आर्थिक अवस्थाअनुसार समीक्षा म...

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको संस्थापक सेयरको ‘लक इन’ अवधि फागुन २ गतेदेखि सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनी समूहको ३८ लाख ५१ हजार कित्ता सेयरको ‘लक इन' अवधि फागुन २ मा सकिन लागेको हो । यस कम्पनीमा...

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै पार्किङ नदिएको बिरोधमा व्यापारीहरु सटर बन्द गरेर बिरोधमा उत्रिएका छन् ।  मंगलवार बिहानदेखि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेको छ । महानगरपालिका...

काठमाडौं । व्यान्जन हाउस प्रा.लि.को आयोजनामा राजधानीको तीनकुनेस्थित वाग्मति नदी किनार (पेन्टागन कलेज पछाडी) ‘विन्टर फेस्टिवल अर्गानिक मार्केट’ सञ्चालन हुने भएको छ ।  उक्त बजारमा खानाका परिकारहरुमा १५ प्रतिशतसम्म छुट अफरको व्यवस्था गरिएको आयोजकको भन...

काठमाडौं । ९औँ नेपाल वुड अन्तर्राष्ट्रिय मेलामा पुगेका अधिकांश उपभोक्ताहरूले नेपालमा काठको उपलब्धतालाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली बजारमा काठजन्य सामग्रीहरूको उपलब्धतालाई विस्तार गर्न नसक्नाले पनि काठजन्य सामग्रीभन्दा प्लास्टिकजन्य सामग्रीको प्रयोग बढी हुने गर...

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँ र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् । कम्पनीले दशैँ तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन् । दशैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये गएराती २० वटा च्याङ्ग्र...

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको घरजग्गा मेलामा उपभोक्ताहरुको सन्तोषजनक उपस्थिति देखिएको छ । कोरोना महामारीका कारण तीन बर्षपछि मेला आयोजना भए पनि आर्थिक मन्दीका कारण मानिसहरुको उत्साहजनक उपस्थिति भने नदेखिएको हो ।  लामो समयसम्म घरजग्गाको कारो...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयातमा कोटा प्रणाली सुरु गरेको छ । मन्त्रालयले भारतबाट आयात हुने चिनीमा कोटा प्रणाली सुरु गरेको हो । यसका लागि चिनी खपत गर्ने उद्योगसँग निवेदन माग गरिएको छ । यसरी दिइएको निवेदन मन्त्रालयले स्वीकृत गरेपछि मात्र...

काठमाडौं । गएको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो चार महिनाको देशको आर्थिक स्थितिमा कात्तिकमा मूल्यवृद्धि कम भएको देखिएको हो ।  अघिल्लो बर्ष सोही महि...

काठमाडौं । मंसिर २८ गतेदेखि पुस २ गतेसम्म अन्नपूर्ण होटल परिसरमा २० औँ हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामा हुने मेलाबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।  अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसाय...

काठमाडौं । अमेरिकी आउटडोर ब्राण्ड ‘कोलम्विया’को शाखा सगरमाथा क्षेत्र नाम्चे बजारमा पनि सञ्चालन आएको छ । यसअघि राजधानीको पर्यटककीय क्षेत्र ठमेलमा पहिलो शाखा र पोखरामा दोस्रो शाखा सञ्चालनमा आएको यो ब्राण्ड अहिले नाम्चे पुगेको हो ।  नाम्चेमा सञ्चालनमा ...

काठमाडौं । आन्तरिक राजश्व विभागले नेपालमा उत्पादित आलु प्याजमा भ्याट (मूल्य अभिवृद्धि कर) भ्याट नलगाएको बताएको छ । विभागले विज्ञप्ति जारी गर्दै आयातित आलु प्याजमा मात्रै भ्याट लगाएको स्वीकार गरेको छ ।  पछिल्लो समयमा भ्याट लगाएका कारण बजारमा आलु प्याजको अभाव सिर्ज...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का युवा उपाध्यक्ष अब्दुल बासिदले ‘बेलाको’ ब्राण्डको घरायसी तथा विद्युतीय सामग्रीहरुको नयाँ शाखा जनकपुरमा विस्तार गरेका छन् ।  शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उक्त ब्राण्डको ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्को साताबाट गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला अभियान्ता दुर्गा प्रसाइँको आव्हानमा हुन लागेको आन्दोलनले प्रभावित हुनसक्ने देखिएको छ ।  महासंघले पहिलदेखि तयारी गर्दै आएको यो व्यापार मेला यही आउँदो मंसिर १४ बा...

काठमाडौं । कालोबजारी गर्ने उद्योगीहरुसँग सरकारले चिनी खरिद गरेर बजारमा दिएको उपभोक्ता अधिकारकर्मीहरुले आरोप लगाएका छन् । सोमवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा उनीहरुले सरकारले उपभोक्ता हितको लागि भन्दा पनि कालोबजारी गर्ने व्यापारी...