
काठमाडौँ । श्रीलंकामा चलिरहेको एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको क्रिकेट खेलेमा छक्का हान्दा नेपाली खेलाडीलाई सिटिजन लाइफले एक लाख रुपियाँ दिने भएको छ । कम्पनीले नेपाली खेलाडीहरुलाई हौसला स्वरुप उक्त रकम प्रदान गर्ने भएको हो ।त्यस्तै, भारत बिरुद्ध...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको पुरस्कार रकम नदिएकोमा आपत्ति जनाएका छन् । सोमबार संसदमा बोल्दै उनले भने, ‘आज नेपालले भारतसँग एसियन कप खेल्दैछ । हामी बधाई दिँदैछौं । ...
काठमाडौं । एशिया कप क्रिकेटअन्तर्गत अहिले भारतविरुद्ध नेपालले पहिला ब्याटिङ सुरु गरेको छ । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ सुरु गरेको हो । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तान...
काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो ...
काठमाडौं । एशिया कप क्रिकेटमा पहिलो पटक खेलिरहेको नेपालले आज भारतको सामना गर्दैछ । नेपालको झण्डै तीन दशक लामो इतिहासमा सिनियर टिमले भारतसँग आज खेल्न लागेको हो । पाकिस्तान र श्रीलंकामा संयुक्तरुपमा जारी प्रतियोगितामध्ये आज श्रीलंकमा नेपाल र भारतबीच खेल ह...
काठमाडौं । मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन् । काठमाडौंमा सम्पन्न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्न ओहदामा चयन गरेको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह श्रीलंका पुग्दैछन् । एसिया कप क्रिकेटको दोश्रो खेलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बज...
काठमाडौं । एनआईसी एशिया बैंकले आयोजना गरेको फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्यअनुरुप आयोजित यस प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सय भन्दा बढी कर्मचार...
काठमाडौं । आईसीसी वुमन्स टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटको दोश्रो खेलमा बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो जित निकाल्न सफल भएको छ । मलेसियामा भएको खेलमा बहराइनले दिएको ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो । नेपाल...
काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य विजयी लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनक...
काठमाडौँ । कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा...
काठमाडौँ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्द...
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत बुधबार पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमा अलआउट भएको हो । पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २–२ विकेट ल...
काठमाडौं । एशिया कपअन्तर्गत बुधबार भएको पहिलो दिनको खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले नेपाललाई विशाल लक्ष्य दिएको हो । मुल्तान क्रिकेट स्टेडियममा ब्याटिङ रोजेको ...
काठमाडौँ । एशिया कपअन्तर्गत आज जारी नेपाल–पाकिस्तानबीचको खेलमा नेपालले खेलको २७.५ ओभरमा पाकिस्तानको चौथो विकेट लिन सफल भएको छ । नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले आघा सलमानलाई ५ रनमा आउट गर्न सफल भएका हुन् । यससँगै पाकिस्...
काठमाडौं । एसिया कपमा नेपालले चौथो सफलता हात पारेको छ । पाकिस्तानका मिडल अडर ब्याट्सम्यान सलमान अलिलाई लामिछानेले आउट गरेका हुन् । योसँगै पाकिस्तानको चौथो विकेट गुमाएको छ। नेपाली बलरहरु पाकिस्तानको ब्याट्सम्यान माथी हाबी भैरहेका छन् । सलमान १४ बलमा...
काठमाडौं । एसिया कपमा नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दिप लामिछानेको बलमा रनआउट हुँदै पाकिस्तानले तेस्रो विकेट गुमाएको हो । पाकिस्तानका ब्याट्सम्यान मोहम्मद रिजवानले ५० बलमा ४४ रन बनाउँदै आउट भएको हुन् । रिजवानलाई आउट गर्न दिपेन्द्र सिहं ऐरीले सिधैं बल...
काठमाडौं । एसिया कपमा क्रिकेट प्रतितोगिताको आज जारी खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।
काठमाडौं । डिस होमले एशिया कप क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रशारण गर्ने भएको छ । विभिन्न मलहरुमा फुल एचडी क्वालिटीमा उक्त क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रशारण गरिन लागेको डिस होमले जनाएको छ । उक्त प्रतियोगिता आज दिउँसो सवा ३ बजेबाट हुँदैछ । नेपालले ...
काठमाडौं । एशिया कपमा लागि नेपाल पहिला पटक आजबाट खेल्दैछ । पाकिस्तानमा हुन लागेको खेलको प्रतियोगिताको पहिलो दिनको खेल नै नेपाल र आयोजक पाकिस्तानबीच हुँदैछ । तीन दशक लामो क्रिकेट यात्रामा उत्साहजनक प्रगति हासिल गर्दै राजनीतिबाट निराश भएका नेपाली जनतालाई...
काठमाडौं । आयोजक राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्गी गुरुकुल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो । सल्लाघारीस्थित राजर्षी गुरुकुलको मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको ब्व...
काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा व...
काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । ...
काठमाडौं। महिला विश्वकपको उपाधि स्पेनले जितेको छ। अष्ट्रेलियाको सिड्नी स्टेडियममा भएको खेलमा स्पेनले इंल्याण्डलाई १-० गोल अन्तरले हराएको हो । खेलको २९ औं मिनेटमा स्पेनकी खेलाडी कार्मोनाले सुरुवाति अग्रता दिलाएकी थिइन। तर खेलको दोस्रो हापमा स्पेनले पेनाल्टी पा...
काठमाडौं। अर्जेन्टाइन फुटलब स्टार लियोनल मेसी आठौं पटक बालोन ‘डी’अर उपाधि नजिक पुगेका छन्। सन् २०२२/२३ मा उत्कृष्ट फुटबल खेलेपछि मेसी उपधि नजिक पुगेका हुन्। फ्रान्सको म्यागेजिन ‘फ्रेन्च फुटबल’ले सन् १९५६ देखी प्रदान गर्दै आइरहेको अवार्डको प्रम...