Advertisement

–ई. कुमार अभिनव– हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत “व्यक्तिगत नागरिक र संस्थाको स्तरमा साइबर सुरक्षाको स्तर बढाउन कदम चालिएन भने जीवनका सबै क्षेत्रहरूमा प्राविधिक विकासको निरन्तरतासँगै लागतहरू ...

काठमाडौं । नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भइको कम्पनी मध्येको एक एनसेलले फाइभजी भिजनमा आधारित आकर्षक योजना ल्याएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी यस योजनाको घोषणा गरेको हो ।  यससँगैं अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्य...

काठमाडौँ । सरकारले सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा लिई सामाजिक–आर्थिक रूपान्तरण एवम् समृद्धि हासिल गर्न आगामी दशकलाई ‘सूचना प्रविधि दशक’को रूपमा अगाडि बढाउने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरक...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा नेपाल टेलिकमको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ५९ करोड ३७ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३....

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितका अधिकारीहरुविरुद्ध आज पुनः अर्को मुद्दा दर्ता गरेको छ । आयोगले यसअघि पनि पौडेललगायतलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आयोगले केन्द्रका तत्कालीन निर्द...

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुुुसार मेघराज खड्का (रुकुम), सङ्गीता खड्का (काठमाडौंं), डा. मधुसुधन न्यौपाने (काठमाडौं), सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुँयाल (सिन्धु...

काठमाडौँ । नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालनका लागि नयाँ अनुमतिपत्र प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई पाँच वर्षका लागि मोबाइल सेवाको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो । अनुमतिपत्रबापत २१ करोड रुपियाँ दस्तुर लिएर टेलिकमलाई अन...

वासिङ्टन । सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार ल्याएको छ । विगतमा सामसुङको ग्यालेक्सी स्टोरमा मात्र उपलब्ध यो एप अब एन्ड्रोइडका सबै प्रयोगकर्ताले डाउनलोड...

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणले विदेशी मुद्रा सिफारिस नदिँदा इन्टरनेट सेवा उ‌द्योग नै धराशायी हुने अवस्था सिर्जना भएको जनाएको छ । साथै, इन्टरनेटको पहुँच सुनिश्चित गर्ने कार्यमा मन्त्रालय र न...

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाही गरिने जनाएको छ ।  प्राधिकणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हिजो बिहीबार केही इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ...

–बाबुराम अर्याल, अधिवक्ता ।  आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो परिदृश्यले एक संवेदनशील वातावरण सिर्जना गरेको छ । विद्युतीय उपकरणहरु, नेटवर्कहरू र प्रणालीहरूको अन्तरसम्बन्धले साइबर अपराधीहरूलाई गैरकानूनी गतिविधिहरू गर्न...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरुले ‘ब्यान्डविथ’ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवा अवरुद्ध भएको प्रकाशित समाचारप्रति गम्भीर ध्यानाआर्कषण भएको जनाएको छ ।&nbs...

काठमाडौं । नेपाल सरकारले एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई न...

काठमाडौं । भुक्तानी नपाएपछि भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले व्याण्डविथ आपूर्ति रोकिदिएको छ । उसले बिहीबार अपरान्ह ४ बजे लिङ्क काटिदिएका कारण ७० प्रतिशत इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकले बताए ।  इन्टरनेट सेवा प्रदायकहरु...

  काठमाडौं । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघले सूचना प्रविधि उद्योगको लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।  सरकारले आगामी आर्थिक वर्षको बजेटका तयारी गरिरहेका बेला महासंघका अध्यक्ष रञ्जितकुमार पोदारले सो माग गर्नुभएको हो ।...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् ।  सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरम...

काठमाडौं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज विविध कार्यक्रम गरेर मनाइँदै छ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।  यसै अवसरमा आ...

काठमाडौं । केन्ट ब्रान्डका अत्याधुनिक प्रविधियुक्त पंखाहरूको माग बढ्दो बढ्दो प्रवृत्तिमा रहेको चौधरी समूहअन्तर्गतको कम्पनी इओएल प्रा.लि.ले जनाएको छ ।  केन्ट फ्यानमा – सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, टेबल फ्यान, वाल फ्यान, वायु फ्यान, फराटा फ्यान र एक्सहस्ट फ्यान उपलब्ध...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले नेपालमा कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध भई अस्तव्यस्त स्थिति आउनसक्ने चेतावनी दिएका छन् ।  आईएसपीहरुको संस्था आस्पानले बिहीबार बेलुकी पत्रकार सम्मेलन गरी कानुनअनुसार तिर्नैनपर्ने कर तिराउन विशेषगरी सञ्चार तथा स...

–विप्लवमान सिंह पूर्वअध्यक्ष, क्यान महासंघ सूचना प्रविधि (आईटी) भनेको आधुनिक विकासको महत्वपूर्ण माध्यम हो । यो क्षेत्रलाई विगतमा ‘आईटी’ भनिने गरेकोमा बीचमा आईसीटी (सूचना तथा सञ्चार प्रविधि) भनिए पनि अहिले आईसीई (सूचना, सञ्चार र मनोरञ्जन) भनेर यस...

बेइजिङ्ग । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक हालै अमेरिकी सदनमा पास भएको छ । योसँगै टिकटकमाथि प्रतिबन्ध लगाउने बाटो खुलेको छ । यता, टिकटकले भने यो निर्णयविरुद्ध अदालतको ढोका ढकढक्याउने जनाएको छ । टिकटक प्रतिबन्ध लगाउने कानुन असंवैधानिक भएको भन्दै...

काठमाडौं । अनलाइनको माध्यमबाट मोवाइल नम्बरमा व्यालेन्स हाल्न (रिचार्ज गर्न) मिल्ने भएपछि रिचार्ज कार्डको आयात घट्न थालेको छ । चालु आर्थिक बर्ष २०८०–८१ को ९ महिनामा रिचार्ज कार्डको आयात ७९ प्रतिशतले घटेको छ । भन्सार बिभागबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकले यस्तो द...

वासिङ्टन । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ ।  यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो । उक्त प्याकेजम...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअसिस) बीच विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको हो । दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सबैले विम...

काठमाडौं । सफ्टवेयर वा सूचना प्रविधि सेवा निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने कम्पनीलाई विदेशमा शाखा कार्यालय तथा इकाई खोल्न दिइने भएको छ । सरकारले विद्युतीय कारोबार कारोबार ऐन, २०६३ को संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।  सरकारले आसन्न लगानी सम्मेलनलाई ...