
काठमाडौं । डिशहोम फाइबरनेटका तीन लाखभन्दा धेरै ग्राहक पुगेका छन् । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् । डिशहोमको ताइ...
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गएको आर्थिक वर्षमा सात अर्ब ८० करोड रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ४७ करोड ७ लाख रुपियाँ नाफा गरेको थियो । नाफा घट्नुमा टेलिकमले आफ्नो बिक्री आम्दानी घटेको र त्यसको प्रभाव नाफामा प...
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअ...
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । अब डिशहोमको नयाँ तथा पूरानो ग्राहकले मासिक मात्र सय रुपियाँमा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाइवरनेटको न...
काठमाडौं । एआई (आर्टिफियल इन्टेलिजेन्स) प्रविधिको शिक्षा प्रदान गर्न किङ्ग्स कलेज र नामीबीच बिहीबार सम्झौता भएको छ । पत्रकार सम्मेलन गरी दुवै संस्थाले ‘एआई शैक्षिक कार्यक्रम’सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीपत्रमा किङ्ग्स कलेजका प्रेसिडेन्ट &nb...
–नरेन्द्र केसी– काठमाडौैँ । नेपालमा परम्परागतरूपमा अर्थतन्त्रका पाँच आधार भनेर कृषि, जलस्रोत, पर्यटन, उद्योग र जनशक्तिलाई लिने गरिन्थ्यो । तर पछिल्लो एउटा नयाँ क्षेत्र थपिएको छ– सूचना तथा सञ्चार प्रविधि । केही दिनअघिमात्रै इन्स्टिच्युट फर ...
काठमाडौं । डिश मिडिया नेटवर्क लि. (डिश होम ) ले महेन्द्रनगर कंचनपुरमा डिशहोम फ़ाईबरनेटको औपचारिक सुरुवात गरेको छ । उक्त सोरुम उद्घाटन कार्यक्रममा डिशहोमका तर्फवाट कार्यकारी उपाध्यक्ष रमेश सापकोटा, रेभिन्यू कलेक्शन प्रमुख उज्जल न्यौपाने, रिजनल सेल्स म्यानेज...
काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा क्युआर भुक्तानी को रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन् । क्युआर मार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारो...
काठमाडौं । ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाईदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको छ । एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित रु. ७५ म...
काठमाडौं । नेपाली बजारमा सेकेन्ड ह्याण्ड (एक पटक प्रयोग भइसकेको) इन्टरनेटको राउटरको प्रयोग बढेको छ । पूराना मोडेलका राउटरहरु अवैधरुपमा ‘ग्रे मार्केट’ (कालो बजार)बाट भित्राएर नेपालमा बिक्री वितरण गर्ने प्रवृत्ति बढेको हो । भन्सार चोरी पैठारी गरी राउटरह...
काठमाडौं । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ । विश्वभरका युवामाझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्तामाझ पनि लोकप्रिय रहेकाले आफ्नो एप्लिकेशनमा समावेश गरेको कम्पनीले बताएको छ ।...
काठमाडौं । मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमले आफ्नो सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार जनकपुरधाममा र हिजो शनिबार सिमरामा उक्त छलफल चलाइएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्...
काठमाडौं । एनसेल एजिएटा लिमिटेडले आफ्ना ग्राहकहरुले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्ने बताएको छ । कम्पनीले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्या...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा प...
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त चौधरी समूहको सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर भएकी छन् । मोडलसमेत रहेकी पन्त र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबूबीच सोसम्वन्धी सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको हो । पन्तसँगको सहकार्यले ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने...
काठमाडौं । सूचना तथा प्रसारण विभागले अलाकार्ट मूल्य प्रणाली लागू गर्न असार २८ भित्र बुके र प्रतिच्यानल दर रेट उपलब्ध गराउन सोसम्वन्धी काम गर्ने जिम्मा लिएका नेपालका कम्पनीहरुलाई अल्टिमेटम दिएको छ । विभागले प्यासिफिक ट्रेडर्स प्रा।लि। घुम्बाराही, डिएमबी होल्डिङस् प्र...
पेरिस । ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ । डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले भङ्ग गरेको छ । ...
काठमाडौं । सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले केही हाँस्य कलाकारहरुविरुद्ध करोडौं रुपियाँको मुद्दा दर्ता गरेको छ । अनलाइन जुवा खेलाउने वानएक्स बेटको प्रचार गरेको अभियोगमा प्रहरीले मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अद...
काठमाडौं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप ‘डिशहोम गो सञ्चालन गरिरहेको छ । हाल सेटटप बक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो । एक सय ५० भन्दा बढि लाईभ टिभी च्यानल...
काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले थ्रेड्स नामक नयाँ एप सञ्चालनमा ल्याएको छ । ट्विटरले आफ्ना सुविधा कटौती गरेको बेला सोही प्रकृतिको सेवा दिन फेसबुकले थ्रेड्स ल्याएको हो । थ्रेड्समा ट्विटरको भन्दा धेरै सुविधा प्राप्त हुन्छ । ट्विटरले सुविधा कटौती गर्दै थप सुवि...
भक्तपुर । चौधरी समूहले गट्ठाघरमा सिजी डिजिटलको २३औं शोरुम सञ्चालनमा ल्याएको छ । विद्युतीय सामग्रीहरुको धेरै वटा ब्राण्डहरुको यो शोरुमको उद्घाटन पूर्वमन्त्री महेश बस्नेतले बुधबार उद्घाटन गरे । शोरुममा एलजी, सिजी, टिसिएल, गोद्रेज, माइडिया, बेको, ब्ल्याक डेकर, केन्ट, एल...
काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ट्विटरसँग ‘थ्रेड्स’ ल्याउने भएको छ । ट्विटर कै प्रकृतिको यो सामाजिक सञ्जालको एप्लिकेशनमा ट्विटरको भन्दा थप सुविधाहरु हुनेछ । फेसबुकको यो ‘टेक्स–बेस्ड कन्भर्सेसन’ एप शुभारम्भ गर्ने अन्तिम तयारीमा फेस...
न्यूयोर्क । ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनको लागि प्रति दिन बढीमा १० हजार ट्वीटहरू पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले घोषणा गरेका छन् । पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणित ...
काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ भोलि (शनिबार)देखि डिशहोममा प्रर्दशन हुँदैछ । असार १९ सम्म यो फिल्म डिशहोमको सिनेमाघर च्यानलमा प्रदर्शन हुनेछ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न नभ्य...
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक ज...