डिशहोमको रिचार्जमा १० एमबीपीएस ईन्टरनेट सित्तैमा

Advertisement

काठमाडौँ । अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।

डिशहोम फाईबरनेटले सेवा सुरु गरे संगै डिशहोम फाईवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफर बाट फाईदा लिन सक्नेछन् । डिशहोमकोे रिचार्ज गरि मासिक, त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको ईन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

Advertisement

डिशहोमका ग्राहकहरुले फ्रि ईन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा डिशहोम गो एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै भीओडी मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न  सक्नेछन् ।  डिशहोम गो वेब मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्, साथै एक्सभीओडीमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् । 

नेपालमै टिभिको रिचार्ज गर्दा ईन्टरनेट लगायत डिशहोम गो, डिशहोम गो वेब र एक्सभीओडी फ्रि मा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।
डिशहोम फाईबरनेटले हाल बजारमा १०एमबीपीएस÷२५ एमबीपीएस र ४० एमबीपीएसका प्याकेजहरु उपलब्ध गराएको छ ।

Advertisement

Advertisement