एकाविहानै भूकम्पको धक्का

Advertisement

काठमाडौ । राजधानी काठमाडौंमा शुक्रबार बिहानै भूकम्पको कडा धक्का महशुस भएको छ । बिहान करिव ७ बजेर ५ मिनेटमा भूकम्पको कडा धक्का महशुस भएको हो । भूकम्पपछि मानिसहरू सडक र चौरमा निस्किएका थिए ।

कति रेक्टरको भूकम्प गएको हो र केन्द्र विन्दु कहाँ हो ? अहिलेसम्म भूकम्प मापन केन्द्रले विवरण अद्यावधिक गरेको छैन् । 

Advertisement

Advertisement

Advertisement