किरण गजमेरले जिते ‘भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि

Advertisement

काठमाडौँ । रियालिटि शो ‘भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि किरण गजमेरले जितेका छन् । 

शनिबार राति भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को उपाधी जितेका हुन् । 

Advertisement

कोच प्रमोद खरेको टिमका प्रतियोगी गजमेरले सिजन–३ को उपाधीसँगै २५ लाख रुपियाँ पुरस्कार पाएका छद्धन् । भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बूले उपाधि जितेका थिए । 

Advertisement

Advertisement