सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन

Advertisement

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन भएकि छिन् । उनलाई इन्स्योरेन्स कम्पनीले आजै चयन गरेको हो ।

श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ । उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट अवकाश प्राप्त गरेको सगरमाथा इन्स्योरेन्सले जनाएको छ ।  सोमबार श्रेष्ठले सपथ लिइसकेको कम्पनीले कर्पोरेट नेपाललाई जानकारी दिएको छ । 

Advertisement

Advertisement

Advertisement