गभर्नर अधिकारी नियमित काममा फर्कँदै, यस्तो छ सर्वोच्चको आदेश (पूर्णपाठसहित)

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशसँग निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भोलिबाट काममा फर्कने भएका छन् । 

आफूलाई सर्वोच्चले न्याय दिएको प्रतिक्रिया दिंदै गभर्नर अधिकारी भोलिबाट काममा फर्कने भएका हुन् । 

Advertisement

सरकारलाई असहयोग गरेको आरोपसहित चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उनी निलम्बनमा परेका थिए । 

गभर्नर अधिकारीलाई गरिएको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

Advertisement

Advertisement