अमेरिकाको टेक्ससको एक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा १९ को मृत्यु

Advertisement

एजेन्सी । अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा एक शिक्षक र कम्तीमा १८ विद्यार्थी मारिएका छन्।

टेक्सासका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताउँदा घटनामा आक्रमणकारीको पनि मृत्यु भएको बताए । 

Advertisement

आक्रमणकारी १८ बर्षभन्दा कम उमेरको रहेको प्रहरीसँगको मुठभेडमा उनी मारिएका थिए । सातदेखि दश वर्षका बालबालिका अध्ययन रब एलिमेन्ट्री नामक उक्त स्कुलमा पुग्नुअघि बन्दुकधारीले आफ्नै हजुरआमालाई गोली हानी हत्या गरेका दिए।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।

Advertisement

Advertisement