कमेडी हवमा डिशहोम फाइवरनेट सह–प्रायोजन

Advertisement

काठमाडौं । हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’को सह – प्रायोजन डिशहोम फाइवरनेटले गर्ने भएको छ ।

एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने यो कार्यक्रम माग्नेबुढा  (केदार घिमिरे)ले निर्देशन गर्छन ्। 

Advertisement

कार्यक्रमा राम राजेन्द्र हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायत हास्य विधामा कलाकारहरुको प्रस्तुती रहन्छ । कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रशारण भइसकेको छ । 

Advertisement

Advertisement