विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरसहित सबै देशको मूल्यमा वृद्धि

Advertisement

काठमाडौं । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपियाँ २१ पैसा तोकेको छ भने बिक्रिदर १ सय ११ रुपियाँ ८१ पैसा तोकेको छ।

त्यस्तै,  युके पाउण्ड १ को खरिददर १ सय ४० रुपियाँ ६९ पैसा, बिक्रिदर १ सय ४१ रुपियाँ ६३ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपियाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ४४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३० रुपियाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ७१ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपियाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ८२ पैसा रहेको छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ५५ पैसा छ भने बिक्रिदर २६ रुपियाँ ६९ पैसा रहेको छ।

त्यस्तैगरी, बैंकले बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपियाँ ९९ पैसा तोकेको छ भने बिक्रिदर २९६ रुपियाँ ५८ पैसा तोकेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपियाँ ४१ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६७ रुपियाँ ३८ पैसा तोकेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको डलरको मूल्य तालिकामा

binimaya-darr

Advertisement

Advertisement

Advertisement