Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कोरोना (कोभिड १९) महामारीपछि चीनबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भाग्न थालेको र त्यसलाई ग्राब गर्ने प्रयास अरु मुलुकले गरिरहेको भन्दै नेपालले पनि ग्राब गर्न पहल गर्नुपर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा मोरले अहिलेको महामारीले अवसरको रुपमा प्रयोग गर्न सरकारले पहल गर्नुपर्ने भन्दै सोही क्रममा चीनबाट भागिरहेको एफडीआईलाई आकर्षित गर्न पहल गर्नुपर्ने बताएका हुन् । चीनबाट बाहिरिएको एफडीआई आकर्षित गर्न भारत, इण्डोनेसियालगायतका मुलुकहरु लागिरहेको उदाहरण दिए ।

Advertisement

भिडियोः

Advertisement