टीसीएलको दशैं–तिहार अफरः स्टे सेफ, सेलेब्रेट वेल

Advertisement

काठमाडौं । विश्वको दोस्रो ठूलो घरायसी सामग्रीको ब्राण्डको रुपमा परिचित ‘टीसीएल’ले नजिकिँदो दशैं–तिहारलाई लक्षित गर्दै ‘स्टे सेफ, सेलेब्रेट वेल’ अफर ल्याएको छ । 

यस अफर अन्तर्गत ग्राहकले टीसीएलका टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर जस्ता घरायसी सामाग्रीमा २५ प्रतिशतसम्मको क्यासब्याक पाउनुका साथै टीसीएलका एयर कण्डिश्नरमा निःशुल्क जडानको सुविधा प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत यदी कुनै ग्राहकले फोनपे प्रयोग गरी पैसा भुक्तानी पनि गर्न सक्ने टीसीएलको नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको ईओएल प्रालीले जनाएको छ । 

Advertisement

फोनपेको माध्यमबाट पैसा भुक्तानी गरेमा ग्राहकले थप अन्य अकाफर््क सुविधा प्राप्त गर्न सक्ने, जुन फोनपे आफैले  ग्राहकहरुलाई प्रदान गर्ने कम्पनीको भनाई छ। टीसीएलको टिभीमा फारफिल्ड भ्वाइस एसिस्टेन्ट, डल्बी भिजनसहित तीन बर्षको वारेन्टी जस्ता विशेषता रहेको छ । त्यस्तै, वासिङ मेशिनको मोटरलगायत पीसीबी बोर्डमा पाँच वर्षको वारेन्टी रहेको जनाइएको छ । 
 

Advertisement