नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल चयन

Advertisement

काठमाडौँ । नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल चयन भएका छन् । 

बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक रहेका केदारप्रसाद पनेरुको स्थानमा दाहाल मनोनयन भएर आएपछि उनी सञ्चालक नियुक्त भएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले बताए ।

Advertisement

   
 

Advertisement

Advertisement