पेट्रोलियम पदार्थको मूल्यवृद्धि  फिर्ता नभए आन्दोलनमा उत्रिने विद्यार्थी संगठनहरूको चेतावनी

Advertisement

काठमाडौं । सत्ताधारी दलनिकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले विज्ञप्ती जारी गर्दै मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् । 

Advertisement

यस्तो छ विद्यार्थी संगठनको विज्ञप्तीः

Advertisement

Advertisement