नायक पल शाह प्रहरी कार्यालयमा आफै उपस्थित

Advertisement

काठमाडौं । नायक पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । आजै आइतबार बिहान प्रहरीसामु आफै उपस्थित हुने सामाजिक सञ्जालमार्फत घोषणा गरेका उनी अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा छन् । 

जवरजस्ती करणीको आरोप लागेका शाह नियन्त्रणमा रहेको तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिएका छन् । गायिक समीक्षा अधिकारीले शाहले जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको 

Advertisement

Advertisement