आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान, प्रतिव्यक्ति आय १३८१ डलर पुग्ने

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्रीद्धारा शनिबार संसदमा प्रस्तुत चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशतको अनुमान गरिएको हो । 

त्यस्तै, नेपालीको प्रतिव्यक्ति आय १० प्रतिशत बढेर एक हजार ३८१ डलर पुगेको छ । यसअघिएक हजार २४६ डलर रहेकोमा अहिले बढ्ने अनुमान आर्थिक सर्वेक्षणबाट देखिएको हो । कोभिड महामारीका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन नसकिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement