हवाई इन्धनको सबै कर हटाउन संघको माग, अरु मुलुकले ५० प्रतिशत अनुदान दिएको उदाहरण

Advertisement

काठमाडौं । निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुको संख्या नेपाल वायुसेवा सञ्चालक संघले हवाई इन्धनमा लगाइएको सबै कर हटाउन सरकारसँग माग गरेको छ । 

संघले आइतबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजल र मट्टितेलमा कर घटाएर मूल्य घटाउने निर्णय गरिए पनि हवाई इन्धनमा यथावत राखिएको प्रति असन्तुष्टि जनाउँदै अरु मुलुकले हवाई इन्धनमा ५० प्रतिशत अनुदान दिएको उदाहरण दिएको छ । 

Advertisement


 

Advertisement

Advertisement