सिटिजन्स बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा १७ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । सिटिजन्स बैंक र दरबारमार्गस्थित नेशनल प्याथ ल्याबबीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पश्चात् बैंकका कार्डबाहकहरुले नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १७ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

Advertisement

समझदारीसँगै बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

Advertisement

Advertisement