एलआईसी नेपालका कम्पनी सचिव भन्छन्– मेरो नामको नक्कली फेसबुकबाट ‘ब्ल्याकमेल’ गरियो

Advertisement

काठमाडौं । एलआईसी नेपालका कम्पनी सचिव सुदर्शन गिरिले आफ्नो नाममा ठगी धन्दा सुरु भएको बताएका छन् । उनले आफ्नो नाममा नक्कली फेसबुक आईडी बनाई रकम माग गर्ने र धम्क्याउने काम भएको खुलासा गरेका हुन् । 

ठगीमा संलग्नले नक्कली फेसबुक एकाउन्टमार्फत आफ्ना आफन्तहरुसँग रकम माग गर्ने र धम्क्याउने गिरोह सक्रिय भएको भन्दै गिरिले आफ्नो नामको फेसबुकबाट कसैले रकम माग गर्ने र धम्क्याउने काम भए त्यसलाई अस्वीकार गर्न आग्रह गरेका छन् । 

Advertisement

Advertisement