तराई बन्द र भारतको नाकाबन्दीले गत बैशाख १२ गतेको भन्दा बढी क्षति गरेको छ । यसलाई म आर्थिक भूकम्प भन्छु । अर्थतन्त्रको यो अवस्था भनेको आईसीयू (सधन उपचार)को अवस्था हो । आइसीयूको विरामीलाई साधारण उपचारले पुग्दैन । आईसीयूकै उपचार चाहिन्छ ।

Advertisement

Advertisement

Advertisement

Advertisement