माग बढेपछि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न सरकार तयार, तर घरेलु मदिराबारे मौन

Advertisement

काठमाडौं । सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न तयार भएको छ । अर्थमन्त्री प्रकाशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा गाँजा खेतीको संभाव्यता अध्ययन गर्ने बताउँदै संसदमा साँसदहरु हाँसेका थिए । 

नेपालका गाँजा खेतीको धेरै संभावना भए पनि यसलाई प्रतिवन्ध लगाउने कुराको चर्को आलोचना हुँदै आएको छ । तर घरेलु मदिराको व्यवसायिक बिक्रीलाई खुल्ला गर्नुपर्ने र विदेशी मदिराको आयात बन्द गर्नुपर्ने जनस्तरको मागका बारेमा सरकार मौन बसेको छ । 

Advertisement

Advertisement

Advertisement