एनआईसी एशिया लघुवित्तले माग्यो १४५ जना कर्मचारी, कुन पदमा कति ?

Advertisement

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले  १४५ जना कर्मचारी माग गरेको छ । 

विभागीय प्रमुख ३ जना, सहायक प्रबन्धक÷प्रदेश प्रमुखमा ४ जना, बरिष्ठ अधिकृत/उपप्रदेश प्रमुखमा १० जना ,अनुगमन अधिकृतमा ८ जना , बरिष्ठमा सुपरभाइजर/शाखा प्रमुखमा  ३० जना र  प्रशिक्षार्थी फिल्ड सहायकतर्फ १०० जना कर्मचारी माग गरिएको आज प्रकाशित सूचनामा उल्लेख  छ । 

Advertisement

खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक र नेपाली नागरिकहरुबाट १५ दिन भित्र आवेदन माग गरिएको संस्थाले जनाएको छ । संस्थाको  वेबसाईटबाट आवेदन  दिन सकिने व्यवस्था गरिएको छ । 
 

Advertisement

Advertisement