मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सरोकारवालाहरुसँग लियो सुझाव

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति तर्जुमा गर्ने शिलशिलामा आज सरोकारवालाहरुसँगको अन्तरक्रियका कार्यक्रम सम्पन्न भएको छ । 

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आयोजना गरेको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्रसहित उच्च अधिकारीहरुका सहभागिता रहेको थियो । 

Advertisement

सरोकारवालाहरुको तर्फबाट निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।  
 

Advertisement

Advertisement