विद्यार्थीले जे बन्न चाह्यो, प्रिमियर कलेजले त्यही बन्न मद्दत गर्दै आएको छः प्रिन्सिपल पाण्डेय

Advertisement

काठमाडौं । राजधानीमा धेरै कलेजहरुको भीडमा केही कलेजले आफूलाई स्थापित गर्दै छुट्टै पहिचान बनाएका छन् । यस्ता कलेजहरुमा स्थापित एक बण्ड हो प्रिमियर कलेज । 

चौधरी समूहको समेत लगानी भएकाले पनि प्रिमियर कलेजलाई परिचित हुन सहज भएको हो । शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएको यस कलेजले विगत दुई दशकभन्दा लामो समयदेखि सञ्चालनमा छ । 

Advertisement

कलेजले विद्यार्थीहरुलाई प्लस टु (कक्षा ११ र १२), स्नातक र स्नाकोत्तरसम्मको शिक्षा प्रदान गर्दै आएको छ । विगत डेढ दशकदेखि प्रिमियर कलेजमा कार्यरत सो कलेजका प्रिन्सिपल (प्रधानाध्यापक) छवि पाण्डेयले गुणस्तरीय शिक्षाका कारण आफूहरुले विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको बताए ।  

कलेजको प्रिन्सिपलको रुपमा नै १२ बर्ष काम गरिसकेका पाण्डेयले आफूहरुले विद्यार्थीले जे बन्न चाह्यो, सोही बन्न मद्दत गर्दै आएको बताए । उनीसँग गरिएको रोचक कुराकानी भिडियोमा हेर्नुहोस्ः

Advertisement

Advertisement