
काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिका लागि जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई एकसाथ निर्देशन दिएसँगै अधिकांश बीमा कम्पनीहरु धमाधम मर्जरमा गइरहेका छन् । चुक्ता पुँजी वृद्धिकै लागि मर्जरमा गएका सानिमा र ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सर्भेयरहरुले नयाँ बीमा ऐनले उनीहरुको भूमिका ऐच्छिक बनाएको र वास्तविक भूमिकाको अवमूल्यन हुन पुगेको भन्दै गरेको दाबीको खण्डन गरेका छन् । कार्यकारी निर्देशक पौडेलले बीमा ऐन बीमा क्षेत्रको हित...
काठमाडौं । नेपाल सर्भेयर संघका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशीले नयाँ बीमा ऐनमा सर्भेयरको भूमिकालाई संकुचित गरेको भन्दै यसले सर्भेयरहरुको रोजीरोटी खोस्ने चिन्ता व्यक्त गरेका छन् । बीमा ऐन निकै कच्चा ढंगले जारी गरिएको उनको भनाई छ । जोशीले निर्जीवन बीमासँग सम्वन्धि...
काठमाडौं । नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्य सिलवालले बीमा कम्पनीहरुको वास्तविक मर्जर आउनै बाँकी रहेको बताएका छन् । प्राधिकरणकै नीतिअनुसार बीमा कम्पनीहरु भकाभक मर्जरमा गएर एकीकृत कारोबार गरिरहेको बेला नियामक निकायको प्रमुखको यस्तो भनाई आएको हो । कर्पोरेट न...
काठमाडौं । मर्जरका लागि प्रारम्भिक सम्झौता सम्पन्न गरेर एकीकृत कारोबार गर्ने अन्तिम तयारीमा जुटिरहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले कुनै पनि हालतमा मर्जर भंग (डिमर्जर) गर्न नपाउने नेपाल बीमा प्राधिकरणले बताएको छ । प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सब...
काठमाडौं । बीमा विज्ञ भोजराज शर्माले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको पुँजी डेढ गुणाले बढाउने नीति लिँदा पुनर्बीमा कम्पनीहरुको पनि पुँजी वृद्धिको निर्णय गर्नुपर्ने थियो भनेका छन् । नेपाल बीमा प्राधिकरणले मर्जरमा जान दबाब दिने उद्देश्यले बीमा कम्पनीहरुको पुँ...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले बीमा कम्पनीहरु मर्जरभन्दा पनि मर्जरपछिको परिणामको बारेमा समेत सचेत हुनुपर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अहिले बीमा कम्पनीहरु धमाधम मर्जरमा जा...
काठमाडौं । अरु देशका बीमा नियामक र नेपालको बीमा नियामकले आफ्ना पुनर्बीमा कम्पनीहरुको व्यवसायिक हितका लागि लिएको नीतिमा निकै ठूलो अन्तर रहेको भन्दै नेपाल पुनर्बीमा कम्पनीले यस्तो नीतिमा पुनर्विचार नगरे नेपाली कम्पनीहरु फस्टाउन नसक्ने बताएको छ । नेपाल पुनर्बी...
काठमाडौं । बीमा कम्पनीहरुको दाबी भुक्तानीमा एकपछि अर्को गर्दै समस्याहरु चुलिन थालेका छन् । अहिले एकाएक समस्या वृद्धि भएको भन्दै नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई दाबी भुक्तानीका सम्पूर्ण विवरणहरु माग गरेको हो । एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिक...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझीले राजनैतिक अस्थिरताका कारण देशको शासन व्यवस्थामा आउने फेरबदल तथा सरकारी निकायको ठाडो हस्तक्षेपको शिकार आफूहरु बन्नुपरेको गुनासो गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अब बीमा कम्पनीहरुको नवीकरणका लागि कुनै ताकेता नगर्ने भएको छ । हरेक वर्ष चैत मसान्तसम्म बीमा कम्पनीहरुले अनिवार्य रुपमा नवीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि अब कम्पनीहरुले छुट पाउने भएका हुन् । प्राधिकरणका सहायक निर्देशक सविता...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको पुँजी डेढ गुनाले बढाउनुपर्ने निर्देशन जारी गरेपछि पछिल्लो समय बीमा कम्पनीहरु मर्जर गइरहेका छन् । बीमा कम्पनीको संख्या घट्न थालेपछि ती कम्पनीको सीईओ बन्न पनि प्रतिस्पर्धा सुरु भएको छ । बीमा कम्पनीहरु मर्जरमा जान...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय बीमा कम्पनीहरुले गर्ने सामाजिक उत्तरदायित्वको समेत खर्चको विवरण माग गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ मा उल्लेख भएको प्रावधान उल्लङ्घन गरेको भन्दै कम्पनीहरुसँग खर्चको विवरण माग गरेको बताएको छ । प्राधिकरणका कार्यक...
काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आफैले बीमा ऐनको उल्लङ्घन गर्दै आएको फेला परेको छ । हाल १८ जीवन बीमा र १८ निर्जीवन तथा दुई वटा पुनर्बीमा कम्पनीको नियामक निकाय आफैले बीमा ऐनको दफा ३५ उल्लङघन गरेको पाइएको हो । उक्त दफा ३५ मा सूची प्र...
काठमाडौं । नेपाल बीमा प्राधिरकणले चुक्ता पुँजी डेढ गुनाले बढाउन निर्देशन दिँदै त्यसका लागि आउँदो चैत मसान्तसम्मको समय दिएको थियो । उक्त समय घर्किंदै गर्दा केही बीमा कम्पनीहरुले पुँजी योजना कार्यान्वयन गर्न उदासिनता देखाउँदै आएका छन् । यता प्राधिकरणले भने तोक...
काठमाडौं । गएको माघ महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय एक अर्ब ३५ करोड रुपियाँले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ३८ करोड रुपियाँ कुल बीमाशुल्क आर्जन गरेका उनीहरुले यस पटक ११ अर्ब ७३ करोड रुपियाँ आर्जन गर्न सफल भएका छन् । गएको माघमा सबैभन्...
काठमाडौं । पछिल्लो समय नेपाल बीमा प्राधिकरणका प्रदेश कार्यालयहरु थपिने क्रम जारी छ । प्राधिकरणका प्रदेश कार्यालयहरु थपिँदा त्यसको सास्ती भने बीमा कम्पनीहरुले खेप्नुपरेको छ । प्राधिकरणको केन्द्रीय र प्रदेश कार्यालयहरुबीच तालमेल नहुँदा हरेक कार्यालयले बीमा कम्पनीह...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमाको बीमाशुल्क भुक्तानीका कारण ईसेवालगायतका वालेट कम्पनीहरुले अनधिकृतरुपमा सेवाशुल्क लिएकाले उनीहरुलाई नेपाल राष्ट्र बैंकले कारवाही गर्ने र तोकिएभन्दा बढी भुक्तानी दिने बीमा कम्पनीहरुलाई आफूहरुले कारवाही गर्ने बता...
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले मर्जर प्रक्रियालाई पूर्णता दिई शुक्रबार एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंकका अध्यक्षले मर्जर प्रक्रिया सुरु गरेको नौ महिनामा नै एकीकृत कारोबार गर्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् । प्रचण्डबहादुर श्रेष्ठ, अध्यक्ष, हि...
काठमाडौं । सरकारी स्वमित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले आफनो ५६ औं वर्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा लामो समयदेखि लेखापरीक्षण सम्पन्न गर्न नसकेको भन्दै कर्मचारी र अभिकर्ताहरुले समेत आलोचना गरे । विगतमा नेपाल बीमा प्...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जारी गरेको प्रमोटर (संस्थापक) शेयर कार्यविधि २०७७ सूर्यज्योती लाइफ इन्स्योरेन्सले उल्लङ्घन गरेको छ । सूर्यज्योती लाइफले प्राधिकरलाई अटेर गर्दै जबर्जस्ती पाँच जनाको ठाउँमा सात जना सञ्चालक राखेको छ । तत्कालिन सूर्या लाइफ इन्स्य...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पटक पटक फ्युचर बोनस प्रोभिजन (भविष्यको लागि गरिएको बोनस योजना) परिमार्जन गरेको भन्दै बीमा कम्पनीहरु रुष्ट भएका छन् । प्राधिकरणले अध्ययन नगरी यो नीति लागू गर्दा अहिले परिमार्जन गर्नुपर्ने अवस्था आएको उनीहरुले टिप्पणी गरेका छन् । ...
काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको लागि गरिने म्यादी बीमावापत रकम भुक्तानीमा ई–सेवालगायतका भुक्तानी सेवा प्रदायकहरुले चर्को शुल्क अशुलेर दुःख दिएको बीमा कम्पनीहरुले गुनासो गरेका छन् । भुक्तानी सेवाको कारोबारमा मुख्य हिस्सा ई–सेवाको रहँदै आएको छ ।&...
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको साझा संस्था बीमक संघ नेपालले यातायात तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै प्रश्न उठाएको छ । मन्त्री श्रेष्ठले मोटरसाईकलमा यात्रा गर्दा अनिवार्य दुईवटा हेल्मेट लाउँनु पर्ने व्यवस्थाको सर्मथन गर्नुभन्दा यात्रुका सुरक्षा...
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद (राइट) शेयर निष्काशनका लागि एक मर्चेन्ट कम्पनीसँग एक करोड रुपियाँको डिल गरेको खुलासा भएको छ । तोकिएको पुँजी पुर्याउन नेपाल बीमा प्राधिकरणसँग लबिङ गरिरहेको एशियन लाइफले मर्चेन्ट कम्पनीसँग अनधिकृत आर्थिक चलखेल...