सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ बढ्यो, चाँदीको स्थिर

Advertisement

काठमाडौं । बिहीबार सुनको मुल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख  ७ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement