सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख  ७ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement