सुनको मूल्य प्रतितोला ७ सय रुपियाँ बढ्यो,चाँदी पनि महंगियो

Advertisement

काठमाडौं । लगातार घटिरहेको सुनचाँदीको मूल्य बिहीबार भने बढेको छ । सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १क लाख १५ हजार १५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement