सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा विभिन्न पदमा २३ कर्मचारी माग

Advertisement

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले विभिन्न तहमा २३ जना कर्मचारी माग गरेको छ ।

एक सूचना प्रकाशित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले करार सेवाका लागि इच्छुक योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो । 

Advertisement

रजिष्ट्रारदेखि पाँचौं तहसम्मका कर्मचारी माग गरिएको केन्द्रले जनाएको छ । इच्छुक योग्य उमेदवारले आजका मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
undefined

Advertisement