आठ अर्बको विकास ऋणपत्र बिक्री आज

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको आठ वर्षे विकास ऋणपत्र आज बिक्री हुँदैछ ।  बोलकबोलमार्फत बिक्री हुने विकास ऋणपत्र निष्कासन भने यही फागुन ३० गते (बुधबार) हुने राष्ट्र बैंकले जनाएको छ । 

इच्छुक खरिदकर्तालेको बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्न बैंकले आग्रह गरेको थियो । 

Advertisement

उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन पाउनेछन् । 

Advertisement

Advertisement