डिशहोमको ‘मिसन ८१, किन कुर्ने ८४ ?’

Advertisement

काठमाडौं । नयाँ बर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ । 

यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु तीन हजारमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् । ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् । 

Advertisement

नेपालभर रहेका डिशहोमका डिलर तथा सब डिलरहरुमार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नुहुनेछ । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीको भनाई छ । 

Advertisement

Advertisement