‘फ्रि क्यानडा एजुकेसन फेयर’ गर्दै एईसीसी

Advertisement

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवा क्षेत्रको ठूलो संस्था एईसीसी ग्लोबल नेपालले अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरुका लागि लक्षित गर्दै भोलि (मंगलबार) ‘फ्रि क्यानठा एजुकेसन एयर’ आयोजना गर्न लागेको छ । 

दिउसो १२ बजेबाट अपरान्ह ४ बजेसम्म चल्ने मेलामा विद्यार्थीहरुले क्यानडाकै विश्वविद्यालयहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटी ‘पीएएल’ र नयाँ पोलिसिका बारेमा बुझेर एप्लिकेसन फि वेभर्स अपटू ४०,०० सीएडी स्कलरसिप पनि पाउनसक्ने छन् ।

Advertisement

सहभागी विद्यार्थी सबैले आईईएसटीएस, पीटीई र स्याट कक्षामा ६० प्रतिशतसम्म छुट पाउने एईसीसीले जनाएको छ । मेला एईसीसीको डिल्लीबजार कार्यालयको नवौ तल्लामा आयोजना हुनेछ । साथै, पहिलो ५० जना विद्यार्थीले उपहारसमेत पाउने छन् । 

Advertisement

Advertisement