अमेरिकी डलरसँगै बढ्यो युरो र पाउन्ड, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ वैशाख ४ गते, अप्रिल १६ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ । 

आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.२३ रुपियाँ र बिक्री दर १३३.८३ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.१७ रुपियाँ र बिक्री १३३.७७ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी यस दिन युरो १ को खरिद दर १४२.०२ रुपियाँ र बिक्री दर १४२.६६ रुपियाँ छ । जुन हिजो खरिद १४१.७३ रुपियाँ र बिक्री १४२.३७ रुपियाँ थियो । 

त्यस्तै, हिजो १ पाउन्डको खरिद मूल्य १६५.८२ रुयिाँ र बिक्री मूल्य १६६.५६ रुपियाँ रहेकामा मंगलबार भने खरिद १६६.४२ रुपियाँ र बिक्री १६७.१७ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.१७

१३३.२३

१३३.७७

१३३.८३

युरोपियन युरो

१४१.७३

१४२.०२

१४२.३७

१४२.६६

पाउन्ड स्टर्लिङ

१६५.८२

१६६.४२

१६६.५६

१६७.१७

स्विस फ्रांक

१४५.६७

१४६.०१

१४६.३२

१४४.६६

अस्ट्रेलियन डलर

८६.०९

८६.४१

८६.४८

८६.८०

क्यानेडियन डलर

९६.६८

९६.९६

९७.११

९७.३९

सिंगापुर डलर

९७.८२

९७.९३

९८.२६

९८.३७

जापानी येन

१०

८.६९

८.६६

८.७३

८.७०

चिनियाँ युआन

१८.४०

१८.४१

१८.४८

१८.४९

साउदी रियाल

३५.५०

३५.५२

३५.५६

३५.६८

कतारी रियाल

३६.५२

३६.५३

३६.६६

३६.६९

थाइ भाट

३.६४

३.६४

३.६६

३.६५

युएइ दिराम

३६.२६

३६.२८

३६.४२

३६.४४

मलेसियन रिंगिट

२७.९२

२७.८८

२८.०४

२८

कोरियन वन

१००

९.६५

९.६३

९.६९

९.६८

स्विडिस क्रोनर

१२.२५

१२.२९

१२.३०

१२.३४

डेनिस क्रोनर

१९

१९.०४

१९.०८

१९.१२

हङकङ डलर

१६.९९

१७.०२

१७.०७

१७.०९

कुबेती दिनार

४३२.१६

४३२.५६

४३४.११

४३४.५१

बहराइन दिनार

३५३.२४

३५३.३८

३५३.८३

३५४.९७

 

 

 

Advertisement

Advertisement