दुई डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस

Advertisement

काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ । 

वैशाख ३ गते बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो । जसअन्तर्गत प्रनामनि उमेशराज जोशी र भीमप्रसाद ढकाल बढुवाका लागि सिफारिस भएका हुन् ।

Advertisement

प्रहरीमा जनपद प्रहरी समूहतर्फ उमेर हदका कारण अवकाश भई रिक्त हुने आउने प्रहरी एआईजीमा दुई जनालाई बढुवा गरेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

undefined

Advertisement

Advertisement