अमेरिकी डलर बढ्दा अस्ट्रेलियन डलर घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ वैशाख २७ गते, मे ९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने अस्ट्रेलियन डलर घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३४ रुपियाँ र बिक्री दर १३३.९४ रुपियाँ रहेकामा हिजो भने खरिद १३३.३२ रुपियाँ र बिक्री १३३.९२ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी, हिजो अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८८.११ रुपियाँ र बिक्री मूल्य ८८.५१ रुपियाँ रहेको थियो । तर, आज भने घटेर खरिद ८७.५५ रुपियाँ र बिक्री ८७.९५ रुपियाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

यसदिन साउदी र कतारी रियालको भाउ भने स्थिर छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.३२

१३३.३४

१३३.९२

१३३.९४

युरोपियन युरो

१४३.५६

१४३.३०

१४४.२१

१४३.९५

पाउन्ड स्टर्लिङ

१६७.२७

१६६.५६

१६८.०२

१६७.३१

स्विस फ्रांक

१४७

१४६.७०

१४७.६६

१४७.३६

अस्ट्रेलियन डलर

८८.११

८७.५५

८८.५१

८७.९५

क्यानेडियन डलर

९७.४७

९६.९३

९७.९१

९७.३७

सिंगापुर डलर

९८.५३

९८.३३

९८.९८

९८.७७

जापानी येन

१०

८.६३

८.५८

८.६७

८.६१

चिनियाँ युआन

१८.४७

१८.४५

१८.५५

१८.५३

साउदी रियाल

३५.५५

३५.५५

३५.७१

३५.७१

कतारी रियाल

३६.५७

३६.५७

३६.७३

३६.७३

थाइ भाट

३.६२

३.६१

३.६३

३.६२

युएइ दिराम

३६.३०

३६.३०

३६.४६

३६.४७

मलेसियन रिंगिट

२८.१४

२८.१२

२८.२७

२८.२४

कोरियन वन

१००

९.८२

९.७८

९.८६

९.८२

स्विडिस क्रोनर

१२.२९

१२.२२

१२.३४

१२.२७

डेनिस क्रोनर

१९.२५

१९.२१

१९.३३

१९.३०

हङकङ डलर

१७.०५

१७.०६

१७.१२

१७.१३

कुबेती दिनार

४३३.७०

४३३.४४

४३५.६५

४३५.३९

बहराइन दिनार

३५३.६०

३५३.६६

३५५.१९

३५५.२५

 

 

 

 

Advertisement

Advertisement