नेपालमा ग्यास तथा पेट्रोलको अनुसन्धान गर्दै चिनियाँहरु

Advertisement

काठमाडौं । चिनियाँ एक विज्ञ टोलीले नेपालमा खनिज, ग्यास तथा पेट्रोलको अध्ययन अनुसन्धान सुरू गरेको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सहमतिअनुसार दैलेखको श्रीस्थानबाट अध्ययन तथा अनुसन्धानको काम सुरू गरिएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए ।

टोलीले देशैभरिका जति पनि पेट्रोलियम पदार्थ सम्भावित ठाउँ छन् ती ठाउँमा अध्ययन अनुसन्धान गर्नेछ । रासस

Advertisement

Advertisement

Advertisement