रिचार्जमा ग्राहकले समस्या भोग्नु परेकोप्रति टेलिकमले क्षमा माग्यो, अब सेवा सुचारु

Advertisement

काठमाडौं । नेपाल टेलिकमले शनिबारदेखि रिचार्ज कार्डमा देखिएको समस्या समाधान भएको जनाएको छ । कम्पनीले रिचार्ज प्रणालीको स्तरोन्नती गर्ने क्रममा रिचार्ज कार्डमा प्राविधिक समस्या आएकोप्रति ग्राहकसँग क्षमायाचना पनि मागेको छ । 

शनिबार करिव ३ बजेबाट रिचार्ज कार्डमा सुरु भएको समस्या समाधान भई पूर्ववतरुपमा सेवा सञ्चालन भइरहेको भन्दै कम्पनीले भविश्यमा यस प्रकारका समस्या दोहोरिन नदिन आफू कटिवद्ध रहेको जनाएको छ । रिचार्ज नहुँदा टेलिकमका ग्राहकले सास्ती पाएका थिए । 

Advertisement

 

Advertisement

Advertisement