चिनियाँ पेट्रोल ल्याएरै छोड्ने तयारीमा सरकार, भण्डारणका लागि जग्गा खोजी हुँदै

Advertisement

काठमाडौंः नेपाल र चिनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । प्रधानमन्त्री केपी ओली चीन जानुअघि नै स्थान पहिचान गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो ।

Advertisement

जेठ १० गते भित्र नै पेट्रोल भण्डारण गर्ने स्थल पहिचान गरी सोको विवरण चिनीया पक्षलाई दिने सरकारको योजना छ ।

आजको नागरिक दैनिकबाट ।

Advertisement

Advertisement