गण्डकी र सानीमा लाईफबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । गण्डकी विकास बैंक र सानीमा लाईफ इन्स्योरेन्सबीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट महा प्रबन्धक शिवराज तिमिल्सिनाले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवंम सुलभ तरिकाले बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।

 

Advertisement

Advertisement

Advertisement